०:१८
DEVI GHARTI MAGAR PRESENTS
खोली सलल
झालीको झलल
A VIDEO BY JERRY BHANDARI
(सांगीतिक धुन)
०:४२
पुरुष: पिरती लाउँदिनौ साइली, पिरती लाउँदिनौ...
पिरती लाउँदिनौ साइली, पिरती लाउँदिनौ
भेट्न नि आउदिनौ मलाई, भेट्न नि आउदिनौ
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
ए खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
१:१९
महिला: छिटिक्क बनेर आइछु, छिटिक्क बनेर...
छिटिक्क बनेर आइछु, छिटिक्क बनेर
भेटुम्ला भनेर तिम्लाई, भेटुम्ला भनेर
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
(सांगीतिक धुन)
२:२५
पुरुष: कलेजी कटक्कै तिमीले, बिर्सियौ चटक्कै
कलेजी कटक्कै मेरो, कलेजी कटक्कै
बिर्सियौ चटक्कै तिमीले, बिर्सियौ चटक्कै
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
ए खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
३:०२
महिला: मुटुमा छौ मेरो तिमी, मुटुमा छौ मेरो...
मुटुमा छौ मेरो तिमी, मुटुमा छौ मेरो
सबथोक हौ मेरो तिमी, सबथोक हौ मेरो
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
(सांगीतिक धुन)
४:०८
पुरुष: मन मिल्ने साथी छन् मेरो, मन मिल्ने साथी छन्
मन मिल्ने साथी छन् मेरो, मन मिल्ने साथी छन्
मनको जाती छन् सारै, मनको जाती छन्
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
ए खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
४:४५
महिला: नजरले हानेको हेर, नजरले हानेको
नजरले हानेको हेर, नजरले हानेको
फकाउन जानेको कति, फकाउन जानेको
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
(सांगीतिक धुन)
५:५१
पुरुष: चञ्चले बानी छ तिम्रो, चञ्चले बानी छ
चञ्चले बानी छ तिम्रो, चञ्चले बानी छ
ढल्केर जाने छ योवन, ढल्केर जाने छ
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
ए खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
६:२८
महिला: गरेको खै मलाई माया, गरेको खै मलाई...
गरेको खै मलाई माया, गरेको खै मलाई
फुल्न देऊ है मलाई, दिलमा फुल्न देऊ है मलाई
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
(सांगीतिक धुन)
८:११
महिला: म सानी सानी छु साइलो, म सानी सानी छु
म सानी सानी छु साइलो, म सानी सानी छु
गर्नलाई जाने छु माया, गर्नलाई जाने छु
खोली सलल...
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
खोली सलल, झालीको झलल
आ... हा... हा... हा... झालीको झलल
(सांगीतिक धुन)
Comments
Post a Comment